Link of Google Maps: https://maps.app.goo.gl/ywtKsB1sHrzKsoao7
First gamma imaging center in Lalitpur providing nuclear medicine services like thyroid scan, renal DTPA/DMSA scans, parathyroid scan, bone scans, etc
Link of Google Maps: https://maps.app.goo.gl/ywtKsB1sHrzKsoao7
For Apple Maps: https://maps.apple/p/vQz.gLXGM7dqMJ
Location details in Nepali:
लगनखेलबाट जावलाखेल तिर जाँदा कुमारीपाटी मा देब्रे साइडमा नयाँ कमरसियल भवन - सिफल भवन छ, त्यसमा Image Electronics, Basemark छ, त्यो र पारिजात बुटिक, Hub International Education भवन बिचमा रातो ब्लक बिछ्याइएको गल्लीमा चिया घर छ, चिया घर कटेपछि देब्रेपट्टि JLECC को भवन छ, दाहिने पट्टि यो सेन्टर छ।
गल्लीको ठीक पारी पट्टी यामाहा बाइक सोरूम, बेस्ट फर्निचर, Trisara Bakery छ । यो गल्ली आउनु अगाडिको गल्लीको ठीक पारी सिटिजन्स बैंक, Ncell Branch छ । फोन: ०१५९२१८०४/९८५१३६०८०४
जावलाखेल बाट कुमारीपाटी जाँदा दाहिने साइडमा नयाँ कमरसियल भवन छ, त्यसमा Image Electronics, Basemark छ, त्यो र पारिजात बुटिक, Hub International Education भवन बिचमा रातो ब्लक बिछ्याइएको गल्लीमा चिया घर छ, चिया घर कटेपछि देब्रेपट्टि JLECC को भवन छ, दाहिने पट्टि यो सेन्टर छ।
गल्लीको ठीक पारी पट्टी यामाहा बाइक सोरूम, बेस्ट फर्निचर, Trisara Bakery छ । यो गल्ली कटेर अर्को गल्लीको ठीक पारी सिटिजन्स बैंक, Ncell Branch छ । फोन: ०१५९२१८०४/९८५१३६०८०४